रोमन म्यागासेसे : एसियाको नोबेल पुरस्कार

- घोषणा फिलिपिन्सको मनिलाको म्यागासेसे फाउण्डेशनले गर्ने
- पुरस्कारको राशी अमेरिकी डलर ५० हजार रहेको
- सन् १९५७ मा फिलिपिन्सका पूर्व राष्ट्रपति रोमनु म्यागासेसेको स्मृतिमा स्थापना भएको,
- सन् १९५८ देखि यो पुरस्कार दिन थालिएको
- हरेक वर्ष अगस्ट ३१ का दिन वितरण गरिने गरिन्छ।
रोमन म्यागासेसे पुरस्कार
वितरण हुने विधाहरू
१. सार्वजनिक नेतृत्व सरकारी सेवा (Government Service)
२. सामुदायिक नेतृत्वकला सार्वजनिक सेवा (Public Service)
३. सरकारी सेवा सामुदायिक नेतृत्व (Community Leadership)
४. पत्रकारिता, साहित्य एव सृजनात्मक सञ्चार कलाहरू (Journalism, Literature, and Creative Communication Arts)
५. शान्ति एवं अन्तरराष्ट्रीय सद्भावना (Peace & International Understanding)

६. उभरिदो नेतृत्व (Emergent Leadership)
नेपालका हालसम्म रोमन म्यागासेसे
पाउनेहरू
१. महेशचन्द्र रेग्मी - सन् १९७७ ‘पत्रकारिता साहित्य र रचनात्मक सञ्चार’
२. भारदत्त कोइराला - सन् २००२ ‘वरिष्ठ पत्रकार पत्रकारिता साहित्य र रचनात्मक सञ्बार’
३. डा. सन्दुक रुइत - सन् २००६ ‘अति गरिब मुलकका लागि पनि सुरक्षित, प्रभावकारी र मितव्ययी मोतीविन्दु शल्यक्रिया विधि विकसित गरे वापत’
४. महावीर पुन - सन् २००७ ‘ग्रामीण क्षेत्रमा सूचना प्रविधि पुन्याए वापत’
५. शक्ति समूह - सन् २०१३ ‘जेलभित्र रहेका बाबुआमाका सन्तानलाई संरक्षण गरे बापत’

Thank You !
Comments
Post a Comment