रोमन म्यागासेसे : एसियाको नोबेल पुरस्कार
रोमन म्यागासेसे : एसियाको नोबेल पुरस्कार घोषणा फिलिपिन्सको मनिलाको म्यागासेसे फाउण्डेशनले गर्ने पुरस्कारको राशी अमेरिकी डलर ५० हजार रहेको सन् १९५७ मा फिलिपिन्सका पूर्व राष्ट्रपति रोमनु म्यागासेसेको स्मृतिमा स्थापना भएको , सन् १९५८ देखि यो पुरस्कार दिन थालिएको हरेक वर्ष अगस्ट ३१ का दिन वितरण गरिने गरिन्छ। रोमन म्यागासेसे पुरस्कार वितरण हुने विधाहरू १ . सार्वजनिक नेतृत्व सरकारी सेवा (Government Service) २ . सामुदायिक नेतृत्वकला सार्वजनिक सेवा (Public Service) ३ . सरकारी सेवा सामुदायिक नेतृत्व (Community Leadership) ४ . पत्रकारिता , साहित्य एव सृजनात्मक सञ्चार कलाहरू (Journalism, Literature, and Creative Communication Arts) ५ . शान्ति एवं अन्तरराष्ट्रीय सद्भावना (Peace & International Understanding) ६. उभरिदो नेतृत्व (Emergent Leadership) नेपालका हालसम्म रोमन म्यागासेसे पाउनेहरू १. महेशचन्द्र रेग्मी - सन् १९७७ ‘ पत्रकारिता साहित्य र रचनात्मक सञ्चार ’ २. ...