Posts

Showing posts from June, 2024

सामाजिक अध्ययन कक्षा - १० (एकाई- ४ देखी एकाई- ६ सम्म) नयाँ पाठ्यक्रम : २०८०

Image
सामाजिक अध्ययन  कक्षा - १० (एकाई- १ देखी एकाई- ५ सम्म)  नयाँ पाठ्यक्रम : २०८०  (Social Studies Class- 10)                             In Progress..... एकाइ -४ सामाजिक समस्या र समाधान (Social Problem & Solution) पाठ: १ मानव बेचबिखन: एक गम्भीर सामाजिक समस्या (Human Trafficking: A Complicated Social Problem) मानव बेचबिखनको अर्थ (Meaning of Human Trafficking) कुनै पनि व्यक्तिलाई डर , धम्की , लोभलालच देखाई शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छा विपरित कामगर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रुपमा लिने गरिन्छ। यसरी भन्नुपर्दा , मानव बेचबिखन एक आपराधिक गतिविधि हो जसमा जबरजस्ती श्रम , यौन शोषण , वा अनैच्छिक दासता जस्ता विभिन्न उद्देश्यका लागि बल , ठगी वा जबरजस्ती मार्फत व्यक्तिहरूको शोषण समावेश हुछ। यो मानव अधिकारको गम्भीर उल्लङ्घन हो र यसले विश्वभरका लाखौं मानिसहरूलाई असर गर्छ। नेपालको मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ का अनुसार , देहायको कुनै पनि कार्य गरेमा मानव बेचबिखन गरेको मानिने   भनी उल्लेख गरिएको छ: क)     कुनै पनि उद्देश्यले मानव बेच्ने वा किन्ने , ख)