Posts

कक्षा- १२ सामाजिक अध्ययन एकाइ: ११ शिक्षा र सामाजिक विकास

Image
एकाइ : ११ शिक्षा र सामाजिक विकास (Education and Social Development) पाठ : १ शिक्षा र मानव संसाधन विकास (Education and Human Resource Development) शिक्षाको अर्थ ( Meaning of Education) •        ज्ञान आर्जन गर्ने कार्यलाई शिक्षा भनिन्छ। ' शिक्षा ' ल्याटिन भाषाको   ‘E’ र ‘catum’ मिलेर बनेको शब्द हो। ‘E' को अर्थ (भित्री) र Catum को अर्थ अगाडि बढ्नु भन्ने हुन्छ | Educatum को शाब्दिक अर्थलाई हेर्दा भित्री ज्ञान प्राप्त गर्दै अगाडि बढ्ने कलालाई शिक्षा भनेर अर्थ लगाइएको छ। •        दार्शनिक जोन लक   भन्छन् , बोटविरुवाको विकास गोडमेलद्वारा हुन्छ भने मानिसको विकास शिक्षा द्वारा हुन्छ। (Plants are developed by cultivation and men by Education) •        शिक्षाको महत्व दर्शाउँदै दार्शनिक Jon Dewey भन्दछन् , जसरी शारीरिक विकासको लागि खानाको आवश्यकता पर्दछ त्यसैगरी सामाजिक विकासको लागि शिक्षाको आवश्यकता पर्दछ। शिक्षाको मुख्य उद्देश्य ज्ञान आर्जन गर्नु , सिप योग्यतासहितको पद प्राप्त गर्नु , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक सुधार ल्याउनु , लोकत